पेटको बोसो घटाउने साथै ढाड कम्मर दुखाइ कम गर्ने मेसिन

super-relax-spin-tone-ma-116-original-imaead9fqcgzgyza

यो मेसिन इलेक्ट्रिक मेसिन हो र यसले भाइब्रेसन पैदा गरेर ढाड कम्मर को दुखाइ कम गर्नुको साथै मसल टाइट गर्ने र पेटको को बोसो समेत घटाउन मद्दत गर्छ । त्यसैले यो मेसिनको नाम Relax,tone & slimming Massager राखिएको हो । यो मेसिन मा चारवटा मसाज हेड र भाइब्रेसन हाइ लो गर्ने स्विच हुन्छ जसको सहि प्रयोगले आफ्नो इच्छा अनुसार स्लिमिंग ,मसाज र मसल टाइट गर्न प्रयोग गर्न सकिन्छ ।

Relax

यो मेसिनलाइ सबै भन्दा बढी Relaxing & pain Relief को लागी प्रयोग गरिन्छ । यसको लागी भाइब्रेसन कन्ट्रोल स्विचलाइ लो मा राख्ने ,मेसिनमा मसाज हेड फिट गर्ने र मसाज गर्ने त्यसपछि मसाज गर्ने ठाउँमा यो मेसिन ले थोरै थोरै प्रेस गर्दै जाने । आफुलाई कत्तिको रिल्याक्स फिल हुन्छ त्यही अनुसार भाइब्रेसन को पावोर बढाउदै जाने । यो मेसिनलाइ एक दिनमा बढीमा पन्ध्र मिनेट मात्र प्रयोग गर्नु पर्दछ ।

Tone

लुज मसल टाइट गर्नुलाई मसल टोनिंग भनिन्छ। मसल टोनिंग ब्यायाम र जिम गरेर गरिन्छ साथै यो मेसिन पनि शरीरको लुज मसल जस्तै हात, पाखुरा ,थाईको मसललाइ टाइट गर्ने प्रयोग गरिन्छ । यसको लागी पहिला मेसिन मा टोनिंग हेड फिट गर्ने ,भाइब्रेसन स्विचलाई लो मा राख्ने र मसाज सुरु गर्ने बिस्तारै भाइब्रेसन पावोर बढाउदै जाने । एक दिनमा पन्ध्र मिनेट भन्दा बढी प्रयोग नगर्ने ।

Slimming

यो मेसिनलाई पेटको बोसो घटाउनको लागि पनि प्रयोग गरिन्छ । त्यसको लागि सबै भन्दा पहिले मेसिन मा स्लिमिंग हेड फिट गर्ने । एक गिलास तातो पनि खाने र मेसिनलाइ लो भाइब्रेसन मा सेट गर्ने त्यसपछि मेसिनले पेटमा प्रेस गर्दै गर्दै जाने अनि भाइब्रेसन पावोर बढाउंदै जाने । यसरी दिनमा पन्ध्र मिनेट रेगुलर एक महिना सम्म प्रयोग गर्दै जाने ,पेटको बोसो अवस्य घट्छ ।

Leave a Reply