फुलेको सेतो कपाल मात्र पांच मिनेटमा कालो पार्ने म्याजिक स्याम्पु

shampoo

यो स्याम्पुले एक पटक नुहाउदैमा फुलेको कपाल कालो बनाउने हुनाले यसलाई म्याजिक स्याम्पु भनिएको हो । यो स्याम्पुले छालामा कालो नलाग्ने र कपाल मात्र कालो हुने हुनाले दाह्री ,जुँगा र आँखीभौं कालो गर्न पनि प्रयोग गरिन्छ । यो स्याम्पुले नुहाए मात्र पुग्ने र छालामा कालो नलाग्ने हुनाले ,कपाल कालो गर्न अरुको सहायताको आवश्यकता पर्दैन ।

प्रयोग बिधि

यो स्याम्पु 200ml ,200ml को दुइ वटा बोतलमा आउँछ जसमा एउटा बोतलमा colorant हुन्छ भने अर्कोमा Developer. सबै भन्दा पहिला नर्मल स्याम्पुले कपाल धुने ताकी कपालमा भएको चिल्लो र फोहरहरु हटोस । त्यसपछि आफ्नो कपाललाई पुग्ने जति म्याजिक स्याम्पु झिकेर एउटा कचौरामा राख्ने । स्याम्पु झिक्दा Colorant र Developer बराबर झिक्नु पर्छ । येदि एक बिर्को colorant झिक्नु भएमा एक बिर्को developer  झिक्ने ,दुइ बिर्को झिकेमा दुइ बिर्को झिक्ने । त्यसपछि हातमा पन्जा लगाउने ( दस पिस डिस्पोजवाला पन्जा स्याम्पु प्याकमा फ्रीमा आउँछ ) ,र कचौरामा भएको colorant & developer लाई मिक्स गर्ने अनि चिसो कपालमा त्यो स्याम्पु लाएर मसाज गर्ने । अब कपाललाई पाँच मिनेट छोडिदिने अनि कपाल धुने बस तपाइको कपाल कालो भैहाल्छ ।

यो स्याम्पुले कपाल कालो गरेपछि करिब एक महिना सम्म कालो बस्छ त्यसपछि फेरी यो स्याम्पुले नुहाउनु पर्दछ ,एक प्याक स्याम्पुले कपाल हेरेर 6 – 8 महिना सम्मलाई पुग्ने गर्छ । छालामा कालो लाग्दैन तर पनि किन पन्जा प्रयोग गर्न भनिएको होला भन्ने जिज्ञासा तपाइलाई लाग्न सक्छ । हो यो स्याम्पुले कपाल कालो गर्दा छालामा लाग्दैन तर कपाल र नंग एउटै प्रकृतिको हुनेभएकोले ,नंगमा कालो लाग्छ त्यसैले पन्जा प्रयोग गर्नु पर्दछ ।

नोट : येदि तपाईहरुलाई कपाल कालो गर्ने केमिकल देखि अलर्जी छ भने यो स्याम्पुलाई प्रयोग गर्नु भन्दा पहिले टेस्ट गरेर मात्र प्रयोग गर्नुहोला । अलर्जी टेस्ट गर्नको लागि थोरै स्याम्पु कान पछाडीको छालामा दल्नुहोस र घण्टा छोद्नुहोस । यदी कुनै अलर्जी नभएमा यो स्याम्पु प्रयोग गर्न सक्नु हुनेछ ।

यो स्याम्पु को मूल्य Rs 599/-पर्दछ र अहिले हामी हजुर हरुलाई एउटा किन्दा अर्को पनि फ्री मा दिदैछौ , मौकाको फाइदा उठाउनुहोस ।  यो स्याम्पु अर्डर गर्नको लागि तपाई हामीलाई कल गर्न सक्नु हुन्छ ( 9804301888,9804301777,9804522000 ) अथवा फेसबुक मेसंजर मा आफ्नो नाम ,नम्बर ,र ठेगाना इनबक्स गर्न सक्नुहुन्छ वा तल कमेन्ट गर्न सक्नुहुन्छ ।हामी तपाइको घर,अफिस सम्म डेलिभरी दिन्छौं ।

7 thoughts on “फुलेको सेतो कपाल मात्र पांच मिनेटमा कालो पार्ने म्याजिक स्याम्पु”

  1. I want it. but how can we taste, is it allergic or non-allergic for a person before buying? if it is, allergic, can it be returned?

Leave a Reply