जाडोमा हातले पानी छुन नपर्ने भुइँ पुछ्ने मप

26907035_1274633595970591_3651632845307969923_n

यो मपले भुइँ पुछ्दा हातले पानी छुन पर्दैन , यसमा प्रयोग भएको मप माइक्रो फाइबरले बनेको हुन्छ जसले भुइमा भएको पानी पुरै सोस्द्छ । र भिझेको मपलाई स्पिन सिस्टम प्रयोग गरेर पहिला पखाल्ने तेस्पछि स्पिनर मा राखेर घुमाएर सुकाउने । यसरी हातले पानी नछोई भुइँ सफा गर्न सकिन्छ ।

हातले पानी छुन नपर्ने भएकोले यो मप बिषेसगरि जाडो मौसमको लागी धेरै नै उपयोगी हुन्छ । यो मप को ह्यान्डल लाइ लामो छोटो गर्न र दायाँ बायाँ मोड्न मिल्ने भएकोले हातले नभेटिने ठाउमा पानी सफा गर्न सजिलो हुन्छ । यो मप घर ,अफिसको साथै गाडी सफा गर्न पनि प्रयोग गरिन्छ ।

26993242_1274633765970574_2878805307584837037_n

यो मप तीनवटा मोडेलमा आउँछ । सबै भन्दा सस्तो मोडेलमा प्लास्टिकको स्पिनर हुन्छ र यसको मूल्य Rs 999/- पर्छ । त्यस्तै स्टिलको स्पिनर भएको मोडेलमा दुइटा कटन हुन्छ र यसको मूल्य Rs 1599/- पर्छ । र सबै भन्दा राम्रो क्वालिटीको मा स्टिलको स्पिनर ,बाक्लो बकेट र खुट्टाले स्पिन गर्ने सिस्टम हुन्छ । र यसको मूल्य Rs 1799/- पर्छ ।

यदी तपाई पनि यो मप अर्डर गर्न चाहनुहुन्छ भने हामीलाई कल गर्नुहोस ( 9804522000,9804301888,9804301777 ) अथवा तल कमेन्टमा आफ्नो नाम ,नम्बर ,ठेगाना छोड्नुहोस वा हाम्रो फेसबुक मा मेसेज गर्नुहोस । हामी तपाइहरुले भनेको ठाउमा डेलिभरी गरिदिन्छौं ।

One thought on “जाडोमा हातले पानी छुन नपर्ने भुइँ पुछ्ने मप”

Leave a Reply