6 in 1 Beauty set

6 in 1 beauty

यो किटमा छ थरि लेडिज ब्युटी मेसिनहरु हुने भएकोले यसलाई 6 in 1 Beauty kit भनिएको हो । यसमा हात गोडा र शरीरको रौं उखल्ने मेसिन एक पिस ,फेसको रौं उखल्ने मेसिन एक पिस , रौं काट्ने इलेक्ट्रिक सेभर एक पिस ,फेस क्लिंजिंग एक पिस ,फेस मसाज एक पिस र मेक अप स्पोंज एक पिस हुन्छ । यदी तपाई लेडिजलाई कुनै राम्रो गिफ्ट खोज्दै हुनहुन्छ भने यो 6 in 1 Beauty Kit एउटा पर्फेक्ट गिफ्ट हुनेछ ।

यसको बजार मूल्य Rs 2500/- सम्म पर्दछ तर हामीले तिहारको भाइटिकालाई लच्छित गर्दै यो किट मात्र Rs 1599/- मा होम डेलिभरी दिइरहेका छौँ । यदि तपाई पनि आफ्नो दिदि बहिनीलाई यो किट उपहार दिन चाहनु हुन्छ भने अर्डर गर्न सक्नुहुनेछ । अर्डर गर्नको लागि हामीलाई कल गर्नुहोस ( 9804301777,9804301888 ) अथवा तल कमेन्ट मा आफ्नो नाम, नम्बर र ठेगाना छोड्नुहोस वा हाम्रो फेसबुक मेसेज इनबक्स गर्नुहोस ।

Leave a Reply