Eyebrow Shaper Trimmer machine Rs 699/-

आँखीभुइँको सेप मिलाउन प्राय रौं उखेलेर गरिन्छ जुन एक दमै पीडादायी हुन्छ । तर यो कामलाइ सजिलो बनाइदिएको छ Eyebrow shaper machine ले । यो मेसिनले छाला नकाटी आँखीभुइँ को रौं हरुलाई धेरै नै छोटो गरेर काट्छ र तपाइलाई कस्तो डिजाइन बनाउने हो त्यही अनुसार काट्न सक्नु हुन्छ । साथै यो मेसिनमा आएको क्लिपलाई फिट गरेर आंखिभुई पातलो पनि गर्न सक्नु हुन्छ । यो मेसिनमा AA Size को एउटा ब्याट्री लाग्छ ।

यो मेसिनमा अर्को एउटा ट्रिमर हेड पनि आउँछ । यो ट्रिमर हेड फिट गरेर तपाई आफ्नो हात गोडा र शरीरको नचाहिने रौंहरु काट्न सक्नु हुन्छ, सजिलो र सुरक्षित तरिका बाट । यो मेसिनमा Highly precision trimming blades प्रयोग भएकोले तपाइको सेनसीटिभ ठाउको रौंहरु काट्न यो मेसिन सुरक्षित छ ।

येदि तपाई यो Eyebrow shaper Trimmer अर्डर गर्न चाहनुहुन्छ भने हामीलाई कल गर्नुहोस ( 9804301777,9804301888,9804522000 )अथवा तल कमेन्टमा आफ्नो नाम ,नम्बर र ठेगाना छोड्नुहोस वा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज इनबक्स गर्नुहोस । हामी हजुरहरुले भन्नुभएको ठाउँमा सामान डेलिभरी दिन्छौं ।

Leave a Reply