पानी उम्लिएपछी आफै अफ हुने इलेक्ट्रिक कित्ली

jug

यो कित्ली अर्डर गर्नको लागी कृपया आफ्नो नाम ,नम्बर ,डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस अथवा हामीलाई कल गर्नुहोस ( 9804301777,9804301888,9804522000 ) वा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज इनबक्स गर्नुहोस । हामी हजुर हरुले भनेको ठेगानामा सामान डेलिभरी गरिदिन्छौं ।यो इलेक्ट्रिक कित्ली घर वा अफिसमा चिया बनाउन ,पानी तताउन ,चाउ चाउ बनाउन आदि कामको लागी एक दमै लोकप्रिय छ । यो अटोमेटिक भएकोले पानी ,चिया उम्लिएपछी यो आफै अफ हुने ,पानी पोखिएर फोहर नहुने ,बिजुलीको बचत हुने र ओभर हिट भएर कित्लीको कोइल जल्ने समस्या बाट छुटकारा मिल्छ ।यो कित्लिको बजार मूल्य Rs 1000/-सम्म पर्छ तर कम्पनी प्रोमोशनको लागी हामी तपाईहरुलाई यो कित्ली मात्र Rs 499/-मा दिदै छौँ । Brand name : Electro care / Home Lite 2 liter .

यो कित्ली कर्डलेस भएकोले प्रयोग गर्न सजिलो र सुरक्षित छ । पानी उम्लिए पछि यसलाई जग को रुपमा यता उता लैजान सकिन्छ र आवश्यकता अनुसार थोरै थोरै झिकेर बाकी जगमा नै छोड्न सकिन्छ । यो जग लाइ अफिस टेबलमा ,डाइनिङ्ग टेबलमा राख्न सकिने भएकोले यो कर्डलेस जग आजकाल धेरै नै चल्तीमा छ ।अटोमेटिक सिस्टम भएकोले पानी उमाल्नको लागी तर जोडेर आफ्नो अरु काम गर्न सकिन्छ । ग्यासमा जस्तो हे

 

98 thoughts on “पानी उम्लिएपछी आफै अफ हुने इलेक्ट्रिक कित्ली”

  1. मलाई पनि १ थान कित्ली ९८१०२२११९९ नभ रंग टेर्डस नयाँपाटी बंगला सुन्दरीजल मार्ग

  2. भ्याली बाहिर फ्री डेलिभरी हुन्छ भने want to buy this electronic kettle 1 pic my phone no is 9807007781 है

  3. sms पठाको 10 दिन बढी भो केही रिप्लाइ आयेन किन होला 9851035019

Leave a Reply