Rs 999 मा पांच वटा सामान

27336523_1284482038319080_2612721694556551222_n

यो कम्बो सेट मा तपाईहरुले पाउनु हुनेछ मात्र Rs 999/- मा, दाह्री काट्ने ट्रिमर एक पिस ,ओर्जिनल लेदर मनि पर्स एक पिस ,250ml को बडी स्प्रे एक पिस , नाइट भिजन चस्मा एक पिस र  M1 मास्क एक पिस । यो सेट अर्डर गर्नको लागि तपाई हामीलाई कल गर्न सक्नुहुनेछ ( 9804301888,9804301777,9804522000 ) अथवा तल कमेन्टमा आफ्नो नाम ,नम्बर र ठेगाना छोड्न सक्नु हुनेछ वा हाम्रो फेसबुक पेजमा नाम ,नम्बर ,ठेगाना इनबक्स गर्न सक्नु हुनेछ । हामी तपाईहरुले भनेको ठेगानामा डेलिभरी गर्नेछौं ।

1.दाह्री कपाल दुवै काट्न मिल्ने मेसिन

यो मेसिन लाइ हेयर ट्रिमर पनि भनिन्छ । यो रिचार्जवाला ब्याट्री बाट चल्छ । यसलाई एक पटक फुल चार्ज गरेपछी दुइ देखि तिन पटक सम्म दाह्री काट्न भ्याउँछ । यसमा भएको क्लिपलाई तल माथि सारेर , दाह्रीलाइ लामो या छोटो काट्न सकिन्छ । येदि दाह्री पुरै सफा काट्ने हो भने त्यो क्लिप निकालेर काट्नु पर्छ । यो मेसिनले यसमा भएको ब्लेड भाइब्रेसन भएर कपाल काट्ने हुनाले यसको ब्लेड फेर्नु पर्दैन । पछि गएर ब्याट्री मात्र फेरे पुग्छ । यसले दाह्री कपाल काट्दा छाला काट्दैन त्यसैले बच्चाहरुको कपाल काटीदिनको लागि यो सुरक्षित छ ।

2.नाइट भिजन गग

यो गग पहेलो कलर को हुन्छ । यो गग लगाएर राति गाडी बाइक चलाउँदा उज्यालो देखिन्छ साथै अगाडी बाट आइरहेको गाडी बाइकको हेड लाईटलाई डिम गर्दछ , जसले गर्दा राति गाडी बाइक चलाउनलाई सजिलो हुन्छ । नाइट भिजन गग विभिन्न डिजाइनमा आउँछ र हामी तपाइहरुलाई धुलो पनि छेक्ने Fasttrack डिजाइनको नाइट भिजन गग दिनेछौं ।

3.बडी स्प्रे 

यस भाई गिफ्ट कम्बो सेटमा हामी तपाइहरुलाई दुबईमा बनेको sports ब्रान्डको  250ml को ठुलो बडी स्प्रे दिनेछौं Made in Dubai । यसको बासना मिठो र लामो समयसम्म टिक्ने हुन्छ । यो 5 वटा फ्लेवरमा आउँछ ।

4.लेदर मनि पर्स 

यस भाई गिफ्ट कम्बो सेटमा हामी तपाइहरुलाई छाला बाट बनेको ओर्जिनल लेदर मनि पर्स दिन्छौं । यो मनि पर्स सधैभरि भाईले बोकेर हिड्ने भएकोले यो गिफ्ट स्पेसल हुनेछ ।

5.M1 मास्क

धुलो बाट बचाउने थाईल्याण्ड डिजाइन वाला M1 मास्क एक पिस दिनेछौ ।

3 thoughts on “Rs 999 मा पांच वटा सामान”

Leave a Reply