छ फिट को दराज किन्दा जुत्ता दराज फ्री Rs 2999/-

daraj

दराजको साइज : 175cm हाइट ,130cm चौडाई , 45cm गहिरो खण्ड 

यो दराज फलामको पाइपलाई प्लास्टिकको जोइन्टले जोडेर बन्छ । यसमा कपडाको कभर हुन्छ जसलाई जिपर लगाएर बन्द गर्न मिल्छ । यो दराज हलुका र फोल्डिंग गर्न मिल्ने भएकोले यसलाई खोलेर यता उता लैजान एक दमै सजिलो हुन्छ । यो दराज कोठा सरिराख्नु पर्ने र स्टुडेन्ट हरुको लागी एक दमै उपयोगी हुन्छ ।यो दराजमा दुइ वटा लुगा झुन्डाउने क्याबिन हुन्छ र छ वटा अर्को सानो खण्ड हुन्छ जसमा कपडा पट्टाएर राख्न सकिन्छ । आजकाल बजारमा एउटा मात्र झुन्डाउने भएको र तिन वटा मात्र खण्ड भएको लुगा दराजलाइ तिन हजारमा बिक्रि भैरहेको छ । तर हामीहरु मात्र तिन हजारमा यो ठुलो क़ुइन दराज र साथमा बाह्र सय पर्ने जुत्ता दराज फ्री मा दिदै छौँ । यो मौकाको फाइदा उठाउनु होस् । हामी संग स्टक थोरै भएकोले छिटो अर्डर बुक गर्नुहोला ।

27332051_1273769202723697_8882276784050422910_n

दराजको साइज : 165cm हाइट ,87cm चौडाई , 45cm गहिरो खण्ड

हामी संग अलि सानो कपडा राख्ने दराज पनि छ । माथि फोटोमा देखाएको जस्तो ,यो दराज मात्र मा दिदैछौ र साथमा खुला वाला जुत्ता राख्ने दराज फ्री मा पाउनु हुनेछ ।

यो फोल्डिंग क़ुइन दराज अर्डर गर्नको लागी आफ्नो नाम ,नम्बर ,डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस अथवा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज गर्नुहोस वा हामीलाई कल गरेर पनि अर्डर दिन सक्नु हुनेछ । हामी हजुरहरुले दिनु भएको ठेगानामा सामान डेलिभरी गरि दिनेछौं । सामान डेलिभरी हुन ठाउं हेरेर एक देखि तिन दिन सम्म लाग्नेछ ।हाम्रो नम्बरहरु 9804301777,9804301888,9804522000.

14 thoughts on “छ फिट को दराज किन्दा जुत्ता दराज फ्री Rs 2999/-”

  1. यदि मलाई सानो जुत्ता राख्ने दराज लिने मन छैन भने कति मूल्य पर्छ झर्को नमानी भनि दिनु हुन्छ कि ???

  2. पार्वता कोइराला गठ्ठाघर, भक्तपुर अर्विट स्कूल संगै कला संस्कृती गहना गृह ९८४१०७५५१९

  3. Saptaraj Shakya
    Nursery Chowk, yerahiti banasthali
    9841614175
    Please let me know when is possible to deliver to us and please call me before you come cuz sometimes I might be outside after 10:30 am until 7 pm.
    Thanks in advance.

  4. कागेश्वरी मनहारा न.पा.५ थली‍- 9841631965

Leave a Reply