Deep Cleansing Peel off Black face Mask

face mask

यो डिप क्लिंजिंग फेस मास्कले अनुहारको छालामा भएको चिल्लो ,मैलो र ब्ल्याक हेड्सलाइ सजिलै हटाएर अनुहारलाइ सफा ,चम्किलो र गोरो बनाउँछ । यो फेस मास्कमा चारकोल मिसाइएको हुन्छ । त्यसैले यसलाई Charcoal Black Mask पनि भनिन्छ । Charcoal मा फोहर सोस्ने र फिल्टर गर्ने गुण हुने भएकोले यसलाई पानी फिल्टरमा पनि यो प्रयोग हुन्छ ठिक त्यसै गरि यो फेस मास्कमा भएको चारकोलले पनि अनुहारको छालामा भएको फोहर सोस्दछ र छालालाइ सफा पार्दछ ।

यो प्रयोग गर्न सबै भन्दा पहिला अनुहार धुने । त्यसपछि फेस मास्क अनुहारमा बराबर लगाउने ,पन्द्र बिस मिनेट सुक्न दिने । मास्क सुकेपछि बिस्तारै उप्काउने । त्यो उप्काएको मास्कमा ब्ल्याक हेड्स र फोहरहरु टासिएको देखिन्छ र फेस सफा हुनेछ । यो मेस मास्कलाइ हफ्तामा एक पटक भन्दा बढी प्रयोग गर्नु हुदैन ।

यो मास्क अर्डर गर्नको लागि तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

One thought on “Deep Cleansing Peel off Black face Mask”

Leave a Reply