जाडोमा ओछौने गर्मीमा ओड्ने पोलार ब्लान्केट

blanket final

यो पोलार ब्लान्केट पातलो हुने भएकोले तन्नाको रुपमा ओछाउन मिल्छ र भुवा हुने भएकोले जाडोमा यो पोलार तन्नाले ओछ्यान तातो बनाउँछ । यसलाई सिरक संग खापेर ओद्डा झन् न्यानो हुन्छ । त्यसै गरि यो ब्लान्केट लाइ गर्मि मौसम मा समर ब्लान्केट को रुपमा ओड्न पनि मिल्छ । यसरी जाडो गर्मि दुवै मौसमलाइ उपयोगी हुने भएकोले यो पोलार ब्लान्केट अहिले धेरै नै प्रचलित छ । यो ब्लान्केट को बजार मुल्य ८०० देखि हजार सम्म पर्छ तर हामीले कम्पनि प्रोमोसनको लागि मात्र ४९९ मा दिदैछौ ।

येदि तपाई पनि यो पोलार ब्लान्केट अर्डर गर्न चाहनु हुन्छ भने तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

One thought on “जाडोमा ओछौने गर्मीमा ओड्ने पोलार ब्लान्केट”

Leave a Reply