गाडी बाइक धुने स्प्रे गन Rs 199/-

21150431_1153234798110472_5554155320131782795_n

यो स्प्रे गनले सात वटा भिन्न भिन्न तरिका बाट स्प्रे गर्ने भएको ले गाडी ,बाइक धुन र फुलबारी मा पानी हाल्न साथै फ्लोर सफा गर्न धेरै सजिलो हुन्छ । यो स्प्रे गनमा आफ्नो घरमा भएको आधा इन्च वा एक इन्चको साधारण पाइप फिट हुन्छ । प्रेसर को लागी छतमा राखिएको ट्यांकीबाट आएको पानीको प्रेसरले पनि पुग्छ । धेरै प्रेसर चाहिएमा पम्प लगाएर पनि गर्न सकिन्छ ।यसको बजार मूल्य पाँच सय सम्म पर्छ तर हामीले बिशेस अफरमा मा Rs 199/- दिदैछौ साथमा थप Rs 100 डेलिभरी चार्ज लाग्नेछ ।

अर्डर गर्नको लागि कृपया नम्बर को साथै डेलिभरी गर्नु पर्ने ठाउँको ठेगाना पनि छोडनुहोला।अर्डर गर्न हामीलाई मेसेज कमेन्ट वा कल गर्न सक्नु हुनेछ ।हाम्रो नम्बरहरु : 9804301777,9804301888,9804522000,9804100111,9804200112,9801167777,हामी काठमाडौँ भित्र सबै ठाउमा डेलिभरी गर्छौ र सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ ।

Leave a Reply