११ थरि विभिन्न सेपमा तरकारी काट्ने Nicer Dicer

nicer

यो तरकारी काट्ने मेसिन मा ११ थरि भिन्न भिन्न ब्लेड हुन्छ  र त्यो ब्लेड हरु फिट गरेर कुक ले जस्तै छिटो तरकारी लाई एउटै साइजमा काट्न सकिन्छ । तरकारी काट्नको लागि पहिला बोक्रा निकालेर सानो सानो पिस बनाउने त्यसपछि मात्र यो मेसिन मा राखेर प्रेस गर्नु पर्दछ । सिधै बोक्रा नझिकी सिङ्गै हालेर प्रेस गरेमा ब्लेड भाचिंछ ।अझ राम्रो संग प्रयोग गर्न सिक्नको लागि तलको भिडियो हेर्नु होला । यो मेसिन को बजार मूल्य पन्ध्र सय सम्म पर्छ तर हामीले बिशेस अफरमा मात्र Rs 650/-मा दिदैछौ । कृपया छिटो गर्नु होला हामी संग स्टक थोरै मात्र बाँकी छ ।

 

हामी संग चाइनिज र इन्डियन दुइ थरि मेसिन उपलब्ध छन् । इन्डियन मेसिन को ब्लेड बलियो हुन्छ साथै बडी पनि नफुट्ने प्लास्टिक बाट बनेको हुन्छ । इन्डियन मेसिन को बजार मूल्य दुइ हजार सम्म पर्छ तर हामीले होलसेल मुल्येमा मात्र Rs 799/- मा दिदैछौ र थप Rs 100/-डेलिभरी चार्ज लाग्नेछ ।

यो  मेसिन अर्डर गर्नको लागी कृपया आफ्नो नाम ,नम्बर ,डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस अथवा हामीलाई कल गर्नुहोस ( 9804301777,9804301888,9804522000 ) वा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज इनबक्स गर्नुहोस । हामी हजुर हरुले भनेको ठेगानामा सामान डेलिभरी गरिदिन्छौं ।

Leave a Reply