भाडा राख्ने स्ट्यान्ड Rs 799/- मात्र

stand

यो भाडा राख्ने स्ट्यान्ड स्टिलले बनेको हुन्छ । र यसको साइज 43.5 cm  चौडा र 38.5cm हाइट हुन्छ । यसमा प्लेट ,कचौरा ,ग्लास ,आदि राख्न सकिन्छ .यसको साइड मा काँटा चम्चा राख्ने कट्लरि होल्डर पनि हुन्छ । यसको मुनि प्लास्टिक को ट्रे हुन्छ जसमा चिसो भाडा बाट तर्केर आएको पानी जम्मा हुन्छ । यो सानो परिवार को लागि एक दमै उपयोगी हुन्छ । यसको बजार मुल्य Rs 1200/- सम्म पर्छ तर हामीले मात्र Rs 799/- मा होलसेल मुल्येमा दिदैछौ । स्टक धेरै छैन छिटो गर्नुहोस ।

अर्डर गर्नको लागि कृपया नम्बर को साथै डेलिभरी गर्नु पर्ने ठाउँको ठेगाना पनि छोडनुहोला।अर्डर गर्न हामीलाई मेसेज कमेन्ट वा कल गर्न सक्नु हुनेछ ।हाम्रो नम्बरहरु : 9804301777,9804301888,9804522000,9804100111,9804200112,9801167777,हामी काठमाडौँ भित्र सबै ठाउमा डेलिभरी गर्छौ र सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ ।

Leave a Reply