चार हजार पर्ने Magic pan Rs 2299/- मात्र

fry pan

यो Magic Pan मा खानेकुरा पकाउदा चलाउन पर्दैन ,पुरै प्यान लै पल्टाउँन मिल्छ र यो लिक पनि हुदैन साथै यसमा खानेकुरा राम्रो संग भित्र सम्म पाक्ने हुनाले खानेकुरा स्वादिष्ट हुन्छ । यो Magic Pan 32 cm को हो ,यो बाक्लो र राम्रो छ । यसको बजार मुल्य चार हजार सम्म पर्छ तर हामीले होलसेल भन्दा सस्तो Rs 2299/-मा दिदैछौ । हामी संग 50 pcs मात्र स्टक बाँकी छ । कृपया छिट्टो बुक गर्नुहोला । हामीले हरेक समान होलसेल मुल्य भन्दा सस्तो मा उपलब्ध गराउदै आएको छौ ।

अर्डर गर्नको लागि कृपया नम्बर को साथै डेलिभरी गर्नु पर्ने ठाउँको ठेगाना पनि छोडनुहोला।अर्डर गर्न हामीलाई मेसेज कमेन्ट वा कल गर्न सक्नु हुनेछ ।हाम्रो नम्बरहरु : 9804301777,9804301888,9804522000,9804100111,9804200112,9801167777,हामी काठमाडौँ भित्र सबै ठाउमा डेलिभरी गर्छौ र सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ ।

Leave a Reply