सबै भाडा चल्ने खाना पकाउने हिटर Rs 899/-

hot plat

यो 1000W को हट प्लेट हिटर हो । यसमा जुनसुकै भाडा पनि चल्छ । यो हट प्लेट भएकोले यो सुरक्षित हुन्छ करेन्ट लाग्दैन । यसमा हिट कम बडी गर्ने नब हुन्छ जसले आवश्कता अनुसार हिट कम बडी गरेर खान बनाउन सकिन्छ । यसको बजार मुल्य Rs 1500/-सम्म पर्छ तर हामीले होलसेल मुल्यमा Rs 899/-मा दिदैछौ । हामी संग 10 pcs मात्र बाँकी भएकोले छिटो बुक गर्नुहोला ।

अर्डर गर्नको लागि कृपया नम्बर को साथै डेलिभरी गर्नु पर्ने ठाउँको ठेगाना पनि छोडनुहोला।अर्डर गर्न हामीलाई मेसेज कमेन्ट वा कल गर्न सक्नु हुनेछ ।हाम्रो नम्बरहरु : 9804301777,9804301888,9804522000,9804100111,9804200112,9801167777,हामी काठमाडौँ भित्र सबै ठाउमा डेलिभरी गर्छौ र सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ ।

Leave a Reply