जाडोमा ओछौने गर्मीमा ओड्ने पोलार ब्लान्केट

blanket final

यो पोलार ब्लान्केट पातलो हुने भएकोले तन्नाको रुपमा ओछाउन मिल्छ र भुवा हुने भएकोले जाडोमा यो पोलार तन्नाले ओछ्यान तातो बनाउँछ । यसलाई सिरक संग खापेर ओद्डा झन् न्यानो हुन्छ । त्यसै गरि यो ब्लान्केट लाइ गर्मि मौसम मा समर ब्लान्केट को रुपमा ओड्न पनि मिल्छ । यसरी जाडो गर्मि दुवै मौसमलाइ उपयोगी हुने भएकोले यो पोलार ब्लान्केट अहिले धेरै नै प्रचलित छ । यो ब्लान्केट को बजार मुल्य ८०० देखि हजार सम्म पर्छ तर हामीले कम्पनि प्रोमोसनको लागि मात्र ४९९ मा दिदैछौ ।

येदि तपाई पनि यो पोलार ब्लान्केट अर्डर गर्न चाहनु हुन्छ भने तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

चोर नलाग्ने ब्याग Anti-theft Bag

BAG

यो ब्याग खोल्ने जिपर भित्रपट्टि भएकोले भिडभाडमा चोरी हुनबाट बचाउँछ । साधारण पछाडी बोक्ने ब्यागमा कहिले काही जिपर आफै खुल्ने र भिडभाडमा चोरले पछाडी बाट जिपर खोलेर नगद र सामानहरु चोर्ने गर्छन र यो पछाडी भिर्ने ब्याग भएकोले हामीले थाहा पनि पाउदैनौ ।यो ब्यागमा USB Port पनि भएकोले मोबाइल चार्ज गर्न सजिलो हुन्छ । यो ब्यागमा Laptop,Tablet,Camera,Mobile आदिको राख्नको छुट्टा छुट्टै पार्टेसन हुन्छ । त्यस्तै Secret credit card pocket र लगेज ब्यागमा अडाउने बेल्ट पनि हुन्छ ।यो ब्याग सधै ल्यापटप बोकेर हिड्ने ,अफिसवाला ,इंजिनीर,स्टुडेन्ट र ट्राभल गर्ने हरुका लागि एकदमै सजिलो र सुरक्षित हुन्छ ।यसको बजार मुक्य पच्चिस सय सम्म पर्छ तर हामीले बिषेस छुट सहित केवल १०० जनाको लागि मात्र १७०० मा दिदैछौ । डेलिभरी चार्ज अलग लाग्नेछ ।सामान डेलिभरी हुन ठाउं हेरेर १-३ दिन सम्म लाग्नेछ ।

back3

समान अर्डर गर्नको लागि कृपया आफ्नो ठेगाना र नम्बर तल कमेन्ट गर्नुहोस अथवा हाम्रो फेसबुक पेजमा गएर मेसेज इनबक्स गर्नुहोस । हामीलाई कल पनि गर्न सक्नु हुनेछ । हाम्रो नम्बरहरु: 9804301888,9804301777,9804522000,9804100111,9804200112,9801167777

बाइक चलाउंदा लगाउने हावा छेक्ने  मोबाइल टच सेन्सर भएको पन्जा

24231897_1226630480770903_4124007126574106262_n
यो पन्जा wind proof कपडा बाट बनेको हुन्छ र यसमा चिसो हावा छिर्दैन त्यसैले यो पन्जा लाइ wind stopper पन्जा पनि भनिन्छ । यो पन्जा को बुढी औंला र चोरी औलामा मोबाइल टच स्क्रिन सेन्सर हुने भएकोले मोबाइल चलाउन र फोन उठाउँदा पन्जा खोल्न पर्दैन । यो पन्जा स्टाइलिश डिजाइनको भएकोले लगाउँदा राम्रो देखिन्छ । यो पन्जा लेडिज जेंट्स दुबैलाई हुन्छ । यो M,L,XL,तिन वटा साइजमा आउँछ । आफ्नो हातको साइज अनुसार अर्डर गर्न सक्नु हुन्छ । यो Black,Blue,pink र grey चार वटा कलर मा आउँछ । लेडिज हरुको लागि पिङ्क कलर राम्रो हुन्छ ।यो पन्जा मात्रको बजार मुल्य Rs 700 भन्दा माथि पर्छ तर हामीले यसलाई मात्र Rs 399 मा दिदैछौ साथमा हेल्मेट भित्र लगाउने टोपी र मास्क फ्री मा दिदैछौ । हामी संग स्टक थोरै छ छिटो अर्डर गर्नुहोला । Delivery charge Extra*

यो Gloves अर्डर गर्नको लागी तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

हात, गोडा र शरीरको रौं उखल्ने मेसिन Rs 499/-

epilater

यो मेसिनले रौं लाइ जरा देखिनै उखल्छ । जसले गर्दा रौं ब्लेडले काटेको जस्तो छिटो पलाउदैन । यो मेसिन ब्याट्री बाट चल्छ र यसलाई चार्ज गर्न मिल्छ । यसले हात ,गोडा ,लगाएत शरीरको अन्य भागको रौं उखल्न प्रयोग गरिन्छ । यो प्रयोग गर्न सजिलो र सुरक्षित छ । यो मेसिन नुहाए पछि छाला नरम भएको बेला प्रयोग गर्दा रौं उखाल्दा धेरै दुख्दैन ।यो मेसिनको बजार मूल्य एक हजार भन्दा बढी पर्छ तर हामीले विशेस छुटमा मात्र Rs 499 मा दिदैछौ । छिटो गर्नुहोला स्टक थोरै छ ।

यो  मेसिन अर्डर गर्नको लागी तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

Deep Cleansing Peel off Black face Mask

face mask

यो डिप क्लिंजिंग फेस मास्कले अनुहारको छालामा भएको चिल्लो ,मैलो र ब्ल्याक हेड्सलाइ सजिलै हटाएर अनुहारलाइ सफा ,चम्किलो र गोरो बनाउँछ । यो फेस मास्कमा चारकोल मिसाइएको हुन्छ । त्यसैले यसलाई Charcoal Black Mask पनि भनिन्छ । Charcoal मा फोहर सोस्ने र फिल्टर गर्ने गुण हुने भएकोले यसलाई पानी फिल्टरमा पनि यो प्रयोग हुन्छ ठिक त्यसै गरि यो फेस मास्कमा भएको चारकोलले पनि अनुहारको छालामा भएको फोहर सोस्दछ र छालालाइ सफा पार्दछ ।

यो प्रयोग गर्न सबै भन्दा पहिला अनुहार धुने । त्यसपछि फेस मास्क अनुहारमा बराबर लगाउने ,पन्द्र बिस मिनेट सुक्न दिने । मास्क सुकेपछि बिस्तारै उप्काउने । त्यो उप्काएको मास्कमा ब्ल्याक हेड्स र फोहरहरु टासिएको देखिन्छ र फेस सफा हुनेछ । यो मेस मास्कलाइ हफ्तामा एक पटक भन्दा बढी प्रयोग गर्नु हुदैन ।

यो मास्क अर्डर गर्नको लागि तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

लुगाको भुवा हटाउने मेसिन

linty

यो मेसिनले पुरानो उनी लुगाहरुमा आउने भुवालाइ हटाउंछ र लुगालाई फेरी नया जस्तै बनाउँछ । यो मेसिनले कपडाको साथै पर्दा ,कार्पेट ,कुसन ,कम्बल ,सुइटर आदि कुनै पनि कपडामा आउने भुवालाइ सजिलै हटाउंछ ।यो मेसिन ब्याट्रीबाट चल्छ र त्यो ब्याट्रीलाइ रिचार्ज गर्न मिल्छ । यो मेसिन को बजार मूल्य Rs 1000 /- सम्म पर्छ तर हामीले यसलाई बिषेस छुटको साथ Rs 499/- मा उपलब्ध गराउंदैछौँ । यो मेसिनलाइ अर्डर गर्नको लागि तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

पांच वटा सामान Rs 999/-मात्र

crazr

यो क्रेजी अफरमा तपाइले पाउनुहुनेछ ,पच्चिस सय भन्दा बडी मूल्य बराबरको पांच वटा सामान मात्र Rs 999/- मा । जसमा दाह्री कपाल काट्ने मेसिन एक पिस ,वाटर स्प्रे गन एक पिस ,कार्टुन बुट्टे फ्राई प्यान एक पिस ,तरकारी काट्ने कैची एक पिस र Universal Wrench एक पिस पाउनु हुनेछ । हामी संग यो क्रेजी अफर सेट थोरै मात्र भएकोले छिटो बुक गर्नुहोला । यो क्रेजी अफर सेट अर्डर गर्नको लागी तपाइँ आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस वा हाम्रो फेसबुक पेज मा मेसेज इनबक्स गर्नुहोस अथवा हामीलाई कल गरेर अर्डर टिपाउनुहोस । हामी हजुरहरुले भेनेको ठेगानामा सामान डेलिभरी गरिदिनेछौं । सामान डेलिभरी हुन एक देखि तिन दिन सम्म लाग्नेछ । हाम्रो नम्बरहरु : 9804522000,9804301777,9804301888,9801167777.

1.दाह्री कपाल दुवै काट्न मिल्ने मेसिन

यो मेसिन लाइ हेयर ट्रिमर पनि भनिन्छ । यो रिचार्जवाला ब्याट्री बाट चल्छ । यसलाई एक पटक फुल चार्ज गरेपछी दुइ देखि तिन पटक सम्म दाह्री काट्न भ्याउँछ । यसमा भएको क्लिपलाई तल माथि सारेर , दाह्रीलाइ लामो या छोटो काट्न सकिन्छ । येदि दाह्री पुरै सफा काट्ने हो भने त्यो क्लिप निकालेर काट्नु पर्छ । यो मेसिनले यसमा भएको ब्लेड भाइब्रेसन भएर कपाल काट्ने हुनाले यसको ब्लेड फेर्नु पर्दैन । पछि गएर ब्याट्री मात्र फेरे पुग्छ । यसले दाह्री कपाल काट्दा छाला काट्दैन त्यसैले बच्चाहरुको कपाल काटीदिनको लागि यो सुरक्षित छ ।

2.कार्टुन बुट्टे अम्लेट प्यान

यो Non-sticky Fry Pan हो । यो सानो एउटा अण्डा पाक्ने हुन्छ । र येस्मा विभिन्न कार्टुन को बुट्टा भएकोले यसमा पकाएको अण्डा कुकिज आदि मा कार्टुन सेप बस्छ । यो फ्राई प्यान बच्चाहरु लाइ खुसि बनाउन सजिलो हुन्छ ।

3.तरकारी काट्ने कैची

यो कैची चक्कु र सानो चपिंग बोर्ड मिलेर बनेको हुन्छ र तरकारी काट्दा हात नकाट्ने र छिटो हुनेभएकोले यसलाई स्मार्ट कटर पनि भनिन्छ । विशेषगरि सानो परिवारको लागी वा थोरै पकाउँदा यसको प्रयोग एकदमै सजिलो र छिटो हुन्छ । होटेलहरुमा ग्राहकको अर्डर अनुसार थोरै थोरै पकाउँदा ठुलो चपिंग बोर्ड र चक्कु चलाइराख्नु पर्दैन ,यसले काम छिटो र काम सकिए पछि सफा गर्न सजिलो हुन्छ ।

4.कुनै पनि सेपको नट बोट खोल्ने Universal Wrench

यो रेंचुले कुनै पनि सेप र साइजको नट ,बोल्ट धाराको टुटि आदि घरायसी सामानहरु खोल्छ । त्यसैले विभिन्न साइजको रेंचु हरु राख्नु पर्दै । यो रेंचु सेटमा एउटा सानो र अर्को ठुलो साइजको रेंचु हुन्छ ।

5.वाटर स्प्रे गन

यो वाटर स्प्रे गनले सात वटा भिन्न भिन्न तरिका बाट स्प्रे गर्छ । यो स्प्रे गनले गाडी बाइक धुन एक दमै सजिलो हुन्छ र छिटो पनि हुन्छ । यो स्प्रे गन गाडी धुन को साथै बगैचामा पानी हाल्न र घर आगन सफा गर्न पनि प्रयोग गरिन्छ ।

छ फिट को दराज किन्दा जुत्ता दराज फ्री Rs 2999/-

daraj

दराजको साइज : 175cm हाइट ,130cm चौडाई , 45cm गहिरो खण्ड 

यो दराज फलामको पाइपलाई प्लास्टिकको जोइन्टले जोडेर बन्छ । यसमा कपडाको कभर हुन्छ जसलाई जिपर लगाएर बन्द गर्न मिल्छ । यो दराज हलुका र फोल्डिंग गर्न मिल्ने भएकोले यसलाई खोलेर यता उता लैजान एक दमै सजिलो हुन्छ । यो दराज कोठा सरिराख्नु पर्ने र स्टुडेन्ट हरुको लागी एक दमै उपयोगी हुन्छ ।यो दराजमा दुइ वटा लुगा झुन्डाउने क्याबिन हुन्छ र छ वटा अर्को सानो खण्ड हुन्छ जसमा कपडा पट्टाएर राख्न सकिन्छ । आजकाल बजारमा एउटा मात्र झुन्डाउने भएको र तिन वटा मात्र खण्ड भएको लुगा दराजलाइ तिन हजारमा बिक्रि भैरहेको छ । तर हामीहरु मात्र तिन हजारमा यो ठुलो क़ुइन दराज र साथमा बाह्र सय पर्ने जुत्ता दराज फ्री मा दिदै छौँ । यो मौकाको फाइदा उठाउनु होस् । हामी संग स्टक थोरै भएकोले छिटो अर्डर बुक गर्नुहोला ।

27332051_1273769202723697_8882276784050422910_n

दराजको साइज : 165cm हाइट ,87cm चौडाई , 45cm गहिरो खण्ड

हामी संग अलि सानो कपडा राख्ने दराज पनि छ । माथि फोटोमा देखाएको जस्तो ,यो दराज मात्र मा दिदैछौ र साथमा खुला वाला जुत्ता राख्ने दराज फ्री मा पाउनु हुनेछ ।

यो फोल्डिंग क़ुइन दराज अर्डर गर्नको लागी आफ्नो नाम ,नम्बर ,डेलिभरी ठेगाना तल कमेन्ट गर्नुहोस अथवा हाम्रो फेसबुक पेजमा गएर हामीलाई मेसेज गर्नुहोस वा हामीलाई कल गरेर पनि अर्डर दिन सक्नु हुनेछ । हामी हजुरहरुले दिनु भएको ठेगानामा सामान डेलिभरी गरि दिनेछौं । सामान डेलिभरी हुन ठाउं हेरेर एक देखि तिन दिन सम्म लाग्नेछ ।हाम्रो नम्बरहरु 9804301777,9804301888,9804522000.

Rs 999 मा पांच वटा सामान

27336523_1284482038319080_2612721694556551222_n

यो कम्बो सेट मा तपाईहरुले पाउनु हुनेछ मात्र Rs 999/- मा, दाह्री काट्ने ट्रिमर एक पिस ,ओर्जिनल लेदर मनि पर्स एक पिस ,250ml को बडी स्प्रे एक पिस , नाइट भिजन चस्मा एक पिस र  M1 मास्क एक पिस । यो सेट अर्डर गर्नको लागि तपाई हामीलाई कल गर्न सक्नुहुनेछ ( 9804301888,9804301777,9804522000 ) अथवा तल कमेन्टमा आफ्नो नाम ,नम्बर र ठेगाना छोड्न सक्नु हुनेछ वा हाम्रो फेसबुक पेजमा नाम ,नम्बर ,ठेगाना इनबक्स गर्न सक्नु हुनेछ । हामी तपाईहरुले भनेको ठेगानामा डेलिभरी गर्नेछौं ।

1.दाह्री कपाल दुवै काट्न मिल्ने मेसिन

यो मेसिन लाइ हेयर ट्रिमर पनि भनिन्छ । यो रिचार्जवाला ब्याट्री बाट चल्छ । यसलाई एक पटक फुल चार्ज गरेपछी दुइ देखि तिन पटक सम्म दाह्री काट्न भ्याउँछ । यसमा भएको क्लिपलाई तल माथि सारेर , दाह्रीलाइ लामो या छोटो काट्न सकिन्छ । येदि दाह्री पुरै सफा काट्ने हो भने त्यो क्लिप निकालेर काट्नु पर्छ । यो मेसिनले यसमा भएको ब्लेड भाइब्रेसन भएर कपाल काट्ने हुनाले यसको ब्लेड फेर्नु पर्दैन । पछि गएर ब्याट्री मात्र फेरे पुग्छ । यसले दाह्री कपाल काट्दा छाला काट्दैन त्यसैले बच्चाहरुको कपाल काटीदिनको लागि यो सुरक्षित छ ।

2.नाइट भिजन गग

यो गग पहेलो कलर को हुन्छ । यो गग लगाएर राति गाडी बाइक चलाउँदा उज्यालो देखिन्छ साथै अगाडी बाट आइरहेको गाडी बाइकको हेड लाईटलाई डिम गर्दछ , जसले गर्दा राति गाडी बाइक चलाउनलाई सजिलो हुन्छ । नाइट भिजन गग विभिन्न डिजाइनमा आउँछ र हामी तपाइहरुलाई धुलो पनि छेक्ने Fasttrack डिजाइनको नाइट भिजन गग दिनेछौं ।

3.बडी स्प्रे 

यस भाई गिफ्ट कम्बो सेटमा हामी तपाइहरुलाई दुबईमा बनेको sports ब्रान्डको  250ml को ठुलो बडी स्प्रे दिनेछौं Made in Dubai । यसको बासना मिठो र लामो समयसम्म टिक्ने हुन्छ । यो 5 वटा फ्लेवरमा आउँछ ।

4.लेदर मनि पर्स 

यस भाई गिफ्ट कम्बो सेटमा हामी तपाइहरुलाई छाला बाट बनेको ओर्जिनल लेदर मनि पर्स दिन्छौं । यो मनि पर्स सधैभरि भाईले बोकेर हिड्ने भएकोले यो गिफ्ट स्पेसल हुनेछ ।

5.M1 मास्क

धुलो बाट बचाउने थाईल्याण्ड डिजाइन वाला M1 मास्क एक पिस दिनेछौ ।

जाडोकोलागी भित्र भुवा भएको भाडा माज्ने पन्जा

gloves 2
यो पन्जामा भित्र भुवा भएकोले जाडोमा चिसो पानी चलाउंदा पनि हात न्यानो भईरहन्छ । बाहिर रबर भएकोले यो वाटर प्रुफ हुन्छ । यो पन्जा बिशेष गरि किचन मा भाडा माज्दा वा तरकारी पखाल्दा प्रयोग गरिन्छ । त्यसको साथै लुगा धुँदा ,घर सफा गर्दा ,बाथरुम सफा गर्दा ,मप लगाउँदा पनि प्रयोग गर्न सकिन्छ । यो पन्जा चिसो चलाउन पर्ने काम जस्तै मासु पसल ,कन्स्ट्रक्सनको काम ,प्लम्बिङ्ग ,पेंटिंग आदिमा पनि प्रयोग हुने गर्छ । जाडो मौसममा लामो समय चिसो पानी चलाउनु धेरै नै कष्टदायी हुन्छ तर यस पन्जाको प्रयोग गरेमा त्यो काम धेरै नै सजिलो हुन्छ । येदि तपाइहरु पनि यो पन्जा अर्डर गर्न चाहनु हुन्छ भने तल कमेन्टमा आफ्नो नाम ,नम्बर र डेलिभरी ठेगाना छोड्नुहोस अथवा हामीलाई कल गर्नुहोस ( 9804301777,9804301888,9804522000 ) वा हाम्रो फेसबुक पेजमा गएर मेसेज इनबक्स गर्नुहोस । हामी हजुरहरुले दिएको ठेगानामा सामान डेलिभरी गरिदिन्छौ । सामान डेलिभरी हुनको लागि ठाउँ हेरेर एक देखि तिन दिन सम्म लाग्नेछ ।